Advertisement

केप कानाभेरल (अमेरिका) । एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए ।  खराब सञ्चार भए ...

काठमाडौं । ई–कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ । ‘मेक इन नेपाल’ इनीसीएटीभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगलाई सबलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले बिहीबारदेखि व्यावसायिक सेवा सञ्चालनको सुरुवात गरेको हो ।...

काठमाडौं । ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै शुक्रबार (आज) बैंकको सेवा बन्द हुने जानकारी गराएको हो । बैंकले सिस्टम अपग्रेड तथा डाटा माइग्रेसन गर्नुपर्ने भएकाले सम्पूर्ण शाखारहित बैंकिङ प्रणाल...

काठमाडौं । सिद्धार्थ बैंकको बैंकिङ सेवा १२ घण्टा अवरुद्ध हुने भएको छ । डाटा सेन्टर स्थानान्तरण गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने बैंकले जनाएको छ । शुक्रबार (आज) राति ११ बजेदेखि भोलि (शनिबार) बिहान ११ बजेसम्म मोबाइल बैंकिङ, एटीएम, डेबिट कार्ड, रेमिट, आइपीएस, आर...

काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका लागि देशभरबाट १६५ भन्दा बढी प्रस्तावहरु प्राप्त भएको बताएको छ ।  कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लाग...

काठमाडौं । एनसेलले गत आर्थिक वर्षमा सबैभन्दा बढी रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)मा योगदान गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले गत आर्थिक वर्षमा यी दुवै शीर्षकमा रु दुई अर्बभन्दा बढी राजश्व तिरेको छ । यो कम्पनीले गत आर्थिक वर्ष २०७९&n...

काठमडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको समग्र दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिन नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीलाई निर्देशन दिएकी छिन् ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज अध्यक्...

काठमाडौं । भारतमा काम गर्ने तथा भ्रमणका सिलसिलामा रहेका नेपालीले त्यहाँको सिमकार्ड नपाउँदा निकै सास्ती व्यहोर्नुपरेको थियो । तर, अब यो समस्या समाधान हुने भएको छ । भारतमा रहने या जाने नेपालीले पनि सहजै भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत...

काठमाडौं । सरकारले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ । आईतवार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट यो प्रणाली लागू गरिएको बताएको हो ।  सरकारले लागू गरेको आलाकार्ट मूल्य प्रणाली सेवा प्रदायकहरुले पूर्णरुपमा लागू ...

काठमाडौं । सामसङले भर्खरै नेपालमा ग्यालेक्सी ए१५ फाइभजी ल्याएको छ । जसले सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरेकोे छ ।  अत्याधुनिक सुविधाहरूले भरिपूर्ण भएपनि ए१५ ५जीले सामसङको पहुँचको लागि प्रतिबद्धता कायम राख्छ । ६/१२८ जीबीको हाइ–इन्ड टेक्नोलोजी ...

काठमाडौं । नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक आईएमएस र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने अग्रणी कम्पनी ‘सबको फोन’ ले मोबाइल एक्सचेन्जका  लागि साझेदारीको घोषणा गरेका छन् । विभिन्न ब्रान्डका मोवाइल प्रयोगकर्ताहरुलाई आ...

–अचुतकुमार ओझा– विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सरकारी वेबसाइट एकाएक बन्द भयो । केन्द्रीय डाटा सेन्टरमा डिडस साइबर आक्रमण हँुदा अत्यधिक ट्राफिक देखिइ कुनै पनि आइएसपिका साइटहरुबाट नेपाल सरकारका वेबसाइ...

काठमाडौं । विश्वप्रसिद्ध उपकरणहरु उत्पादक कम्पनी माइडियाको नेपालको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले आधुनिक क्षमताको चेन्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ ।  कुल ५०८ लिटर क्षमताको यो फिजरमा माइनल २४ डिग्री सेल्सियससम्म चिसोको प्रयोग गरी खानेकुरालाई स्वच्छ र त...

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी सि ५१ को मुल्य रु.१४,४९९ रहेको छ ।  ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५१ ले ग्राहकहरुलाई फोटोग्...

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।  यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भनिन्, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा ख...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयन डिष्टिलरीको खुद नाफा ४४.३८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीले १६ करोड ३६ लाख ५५ हजार रुपियाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २९ करोड ४२ लाख ६३ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।&n...

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा बिहीबारदेखि क्यान इन्फोटेक २०२४ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो २९औं संस्करण हो । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधी सम्वन्धी उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आज शुरु भएको क्यान इन्फोटेक मेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकत...

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार नौ सय पाँच वटा रहेका छन् । साइबर अपर...

काठमाडौं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । ग्राहकहरुले मन पराएको यो डबल मजा अफर तीन प्याकहरुका साथ पुनः संचालनमा ल्याएको कम्पनीले जनाएको हो ।  यो अफरमा ग्राहकले ७ दिन भ्यालिडिटी ...

काठमाडौँ । सर्वोच्च अदालतले यूनाइटेड टेलिकम लिमिटेड (यूटिएल) ले दायर गरेका सबै रिट खारेज गरेसँगै सूचना महामार्गको बाटो खुलेको छ ।  न्यायधीशहरु प्रकाशमान सिंह राउत र अव्दुल अजीज मुसलमानको संयुक्त इजालास मङ्गलबार युटिएलको रिटमा माग दाबी नपुग्ने उल्लेख गर्दै...

काठमाडौं । सर्वोच्च अदालतले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) को रिट खारेज गरिदिएको छ । मंगलबार न्यायधीशहरू प्रकाशमान सिंह राउत र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मागदाबी नपुग्ने भन्दै रिट खारेज गरिदिएको हो । नेपाल दूरसञ्चार प्राधिरकणले अप्टिकल फाइबर ...

काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि आवेदन मागेको छ ।  आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौं तहका लागि दरखास्त माग गरेको हो ।  खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति ...

काठमाडौं । एनसेलले विविधि प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक रोमिङ् प्याक संचालनमा ल्याएको छ । यो प्याक सुचारु गरि ग्राहकले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्ने कम्पनीले जनाएको छ ।  ...

काठमाडौं । सामसङलगायतका मोवाइलका ब्राण्डहरुलाई ओझेलमा पार्नेगरी रेड्मी नोट १३ सिरिजका आकर्षक मोवाइलहरु नेपाली बजारमा भित्रिएका छन् ।  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सोमबार एक कार्यक्रमको आयोजना गरी नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको हो । शाओमीले यस...