नेकपाका सांसदहरुले पनि दशैँ भत्ता फिर्ता गर्ने, कोरोना बिरुद्धको राहत कोषमा जम्मा गर्ने

Advertisement

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलको बैठकले सांसदहरुले पाएको दशैँ भत्ता कोराना बिरुद्धको सरकारी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।   

चर्को आलोचनाका बीच नेकपा संसदीय दलको बैंकले दशैं भत्ता सरकारी कोषमा फिर्ता गर्ने निर्णय गरेको हो । यसअघि नै नेपाली काँग्रेसका सभापति शेयबहादुर देउवाले सबै सांसदहरुलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएका थिए । 
 

Advertisement

Advertisement

Advertisement