नेपाल एसबिआई बैंकका ग्राहकलाई डा. लाल प्याथल्याबमा १५ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याबबीच नेपाल बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कार्ड प्रयोग गर्दा लिने प्याथलोजी सेवामा निश्चित छुट प्राप्त गर्न सक्नेछन् । 

Advertisement

उक्त सम्झौता बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त तथा डा. लाल प्याथल्याब नेपाल प्रालिका क्षेत्रीय विक्री प्रबन्धक प्रविनकुमार सिंहले हस्ताक्षर गरेका छन् । 
 

Advertisement

Advertisement