साइकल र सार्वजनिक यातायातमा हिँड्ने क्यानडाका युवा प्रधानमन्त्रीलाई जनताको फेरि समर्थन

Advertisement

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सांसद पदमा निर्वाचित भएका छन् । कुबेक शहरको पापीनोबाट चुनावी प्रतिस्पर्धा गरेकोमा उनले जित हासिल गरेको बीबीसीले जनाएको छ।

लिबरल पार्टीका नेतासमेत रहेका ट्रुडो प्रधानमन्त्री भए पनि साइकल र सार्वजनिक यातायातमा यात्रा गर्ने र साधारण जीवनशैली रुचाउँछन् । उनले साँसद पदमा चुनाव जितेसँगै निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । 

Advertisement

युवा नेता ट्रुडोको पाटीले उनी प्रधानमन्त्रीका रूपमा कायम रहनका लागि आवश्यक पर्ने सिट सङ्ख्या जित्ने अनुमान गरिएको छ । 

Advertisement

Advertisement