सिजीका एसीहरुको खरिदमा निःशुल्क जडानको व्यवस्था

Advertisement

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै आफ्ना सम्पूर्ण ग्राहकहरुलाई मध्यनजर गरेर अबदेखि सिजी कुनै पनि इन्भर्टर वाल माउन्ट एसी, स्प्लिट टाईप एसि तथा अन अफ वाल माउन्ट स्प्लिट टाईप एसिहरुको खरिदमा निःशुल्क जडान पाउन सक्ने चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । 

ग्राहकहरुले जडान गर्दा लाग्ने दुई हजार पाँच हजार रुपियाँ बराबरको खर्च जोगाउ सक्ने जनाइएको छ । यी एसीहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्नुका साथै विजुलीको पनि कम खपत गर्नेछ । जाडो याममा जीवन सरल, सहज बनाउदै विद्युतमा पनि बचत गराउनु यी एसीहरुको विशेष उद्देश्य रहेको कम्पनीको भनाई छ । 

Advertisement

साथै यी एसीहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौ क्षेत्र भित्रमा २४ घण्टा भित्र नै जडान गरिदिने व्यवस्था गरिएको छ । 

Advertisement