डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा पनि

Advertisement

काठमाडौं । बिर्तामोडमा पनि डिशहोम फाइबरनेट सेवा विस्तार भएको छ । यसको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्रीय बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेको कम्पनीले जनाएको छ । 

झापाका अन्य स्थानहरूमा डिशहोम फाइबरनेट चाँडै पुग्ने जनाइएको छ । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकका साथै नयाँ ग्राहक विस्तार गर्न गत बर्षबाट इन्टरनेट सेवा सुरु गरेको हो । हाल उक्त कम्पनीले राजधानी काठमाडौंसहित देशका मुख्य शहरमा यो सेवा विस्तार गर्दै आएको छ । 

Advertisement

डिशहोम फाइबरनेट छिटो, किफायती र भरपर्दो रहेको कम्पनीको भनाई छ । यसअघि कम्पनीले काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढ

Advertisement