महासंघको नवनिर्वाचित अध्यक्ष श्रेष्ठको सम्मानमा बधाई तथा सम्मान कार्यक्रम (फोटो फिचर)

Advertisement

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका सुरेशमान श्रेष्ठको सम्मानमा नेपाल रत्न तथा आभूषण संघले बिहीबार बधाई तथा सम्मान कार्यक्रम आयोजना गर्यो । 

महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएपछि श्रेष्ठलाई सो पदमा निर्विरोध चयन गरिएको हो । उनी मेरिगोल्ड ज्वेलर्सका सञ्चालक हुन् । 

Advertisement

सम्मान कार्यक्रममा नेपाल हस्तकला महासंघसहित अन्य विभिन्न संस्था र व्यक्तिले अध्यक्ष श्रेष्ठलाई बधाई तथा सम्मान गरेका थिए । 

Advertisement

Advertisement