सुनचाँदीको मूल्य स्थिर, कति रुपियाँमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ जजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय तोकिएको छ । 

Advertisement

चाँदी भने एक हजार २ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार पनि सोही मूल्यमा सुनचाँदी किनबेच भएको थियो ।  

Advertisement

Advertisement