एनसीसी बैंकका ग्राहकलाई मनकामना अस्पतालमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ । 

सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पतालमा ओपीडी चेकअप र इन्भेस्टिगेशनमा १५ प्रतिशत र ओटी, सीटी स्क्यान, आईसीयू, एनआईसीयू, एचडीयू/नर्सरीमा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

Advertisement

बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । 
 

Advertisement

Advertisement