सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला पाँच सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी आज चाँदी प्रतितोला १ हजार २ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement