सानिमा बैंकको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । सानिमा बैंकको शेयर मूल्य समायोजन भएको छ । 

बैंकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. २४७.१८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. २७१.९० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement