एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रीम्समा

Advertisement

काठमाडौं । एनएमबि बैंकले ठमेलको गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम सेवा सञ्चालन गरेको छ ।  

सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउनेछ ।

Advertisement

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 

Advertisement

Advertisement