राष्ट्र बैंकको प्रदेश कार्यालय हेटौंडामा स्थापना गर्ने बारेमा छलफल

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रदेशस्तरीय कार्यालय हेटौंडामा स्थापना गर्ने विषयमा छलफल भएको छ । 

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच आज यस विषयमा छलफल भएको हो । 

Advertisement

यसैबीच प्रदेश प्रमुख शर्मा र गभर्नर अधिकारीबीच समसामयिक आर्थिक अवस्थाका बारेमा पनि छलफल भएको प्रेस सल्लाहकार शिव चौलागाईँले जनाएका छन् । 

Advertisement

Advertisement