राष्ट्रपति पौडेल पुनः अस्पताल भर्ना

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएर अस्वस्थ भएका उनलाई  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो । 

पौडेल मंगलबार बिहान भर्ना भएका हुन् । यसअघि फोक्सोमा निमोनिया देखिएका कारण उनी नयाँ दिल्लीमा उपचार गरेर फर्किएका थिए । 

Advertisement

Advertisement

Advertisement