नबिल, ग्लोबल र एनआईसी एशियाको प्रतिष्पर्धाः १० महिनामा वाणिज्य बैंकहरुले कति कमाए ? (सूचीसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० का १० महिना अर्थात बैशाख मसान्तसम्म २१ वाणिज्य बैंक मध्ये नबिल बैंकले सबैभन्दा बढी खुद नाफा कमाएको छ । 

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार नबिलले उक्त अवधिमा ६ अर्ब १२ करोड नाफा कमाएर पहिलो भएको हो । त्यसैगरी ग्लोबल आइएमई बैंकले ५ अर्ब ३४ करोड र एनआईसी एशिया बैंकले ४ अर्ब ३९ करोड नाफा कमाएर क्रमशः दोस्रो र तेस्रो भएका छन् । 

Advertisement

अपरिस्कृत तथ्याङ्क अनुसार नाफा सबैभन्दा थोरै कमाउनेमा कृषि विकास बैंक देखिएको छ । उक्त बैंकले १ अर्ब २२ करोडमात्रै नाफा कमाएको हो । 

वाणिज्य बैंकहरुले कूल ५७ अर्ब १५ करोड ४० लाख नाफा कमाएका हुन् ।  

कुन बैंकको नाफा कति ?

  

Advertisement