विदेश भ्रमणमा जानेले वर्षमा २ पटक २५ सय डलर सटही सुबिधा पाउने

Advertisement

काठमाडौं । राष्ट्र बैंकले भारत बाहेक अन्य मुलुकहरुको भ्रमणमा जानेहरुलाई एक वर्षमा २ पटक मात्रै २५०० अमेरिकी डलर वा सो बराबरको मुद्रा सटही सुबिधा दिने भएको छ । 

मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न आज राष्ट्र बैंकले निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको जनाएको हो । यसअघि १५ सय अमेरिकी डलर सटही सुविधा थियो ।  

Advertisement

Advertisement

Advertisement