सेबोनले सार्वजनिक गर्यो चालु आवको वार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज चालु आर्थिक वर्षको २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

उक्त नीति कार्यक्रममा धितोपत्र बजारको नीतिगत तथा कानुनी व्यवस्थामा सुधार, बजार नियमन तथा सुपरीवेक्षण सम्बन्धी सूचना प्रविधि प्रणालीको विकास तथा जोखिम व्यवस्थापन र बजार पारदर्शिता अभिवृद्धि लगायतका विषयवस्तु उल्लेख गरेको छ । 

Advertisement

नीति कार्यक्रमको पूर्णपाठ यस्तो छः 

Advertisement