वाणिज्य बैंकहरुद्वारा भदौ महिनाको ब्याजदर सार्वजनिक, कुनले बढाए/कुनले घटाए ? (सूचीसहित)

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन् । 

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १२ वटाले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाउँदा ४ वटाले स्थिर राखेका छन् । बाँकी ४ वटाले भने ब्याज दर घटाएका हुन् । 

Advertisement

ब्याजदर बढाउनेमा नेपाल बैंक, कृषि विकास बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंक छन् । 

त्यसैगरी नबिल, नेपाल एसबीआई, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगाले ब्याजदर स्थिर राख्दा स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया, प्राइम र एनएमबि बैंकले साउनमा दिएको भन्दा भदौ ब्याजदर घटाएको सूचना प्रकाशित गरेका छन् । 

कुन बैंकको ब्याजदर कति ? 

Advertisement

Advertisement