नाङ्गो गाउँको ट्रेलर सार्वजनिक

Advertisement

काठमाडौं । आउँदो भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको  चलचित्र नाङ्गो   गाउँको ट्रेलर आज सार्वजनिक भएको छ । 

फिल्मको पटकथा लेखन र निर्देशक दीपेन्द्र लामाले गरेका छन् ।   

Advertisement

चलचित्रमा  ग्रामीण राजनीतिको कथावस्तु प्रस्तुत गरिएको छ । नाङ्गो गाउँ राजनीतिक दाउपेचको कथा वस्तुमा आधारित चलचित्र हो । 

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी शाह लगायतको अभिनय रहेको छ  । 

 

Advertisement

Advertisement