सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख  १२ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement