राष्ट्र बैंकको बालबालिकाहरुलाई अनुरोध-‘दशैंको दक्षिणाबाट खाता खोल्नुहोस्’

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले दक्षिणालाई सँगालेर खाता खोली बचतको बानी बसाल्न अनुरोध गरेको छ । 

राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक महाशाखाले दक्षिणा प्राप्त गर्ने स–साना भाइबहिनीहरुका लागि बचत गर्ने बानी बसाल्न सुझाएको हो । 

Advertisement

साथै दशैंमा प्रयोग गरिन बैंक नोटमा जल, चन्दन, अबिर, अक्षता आदि नलाग्ने गरी होसियारी अपनाउन पनि सचेत गराएको छ । 

undefined
 

Advertisement