बीमा प्राधिकरणले लिएको अनलाईन अभिकर्ता परीक्षामा १५१ जना उत्तीर्ण

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरुको अनलाईन परीक्षाको सुरुवात गरेको छ । उक्त परीक्षामा १ सय ८४ जनाले सहभागिता जनाएका थिए । 

बीमा प्राधिकरणका अनुसार सहभागीमध्ये १ सय ५१ जना उत्तीर्ण हुन सफल भएका छन् भने बाँकी रहेका २३ जना अनुत्तीर्ण भए । 

Advertisement

प्रविधिको प्रयोग गर्दै अभिकर्ताहरुलाई आ–आफ्नै घरबाट अनलाईनबाटै परीक्षा दिन मिल्ने व्यवस्था बीमा प्राधिकरणले सुरु गरे पनि अहिले भने यो परीणक्षकै रुपमा रहेको बताएको छ ।

यसअघिसम्म अभिकर्ताहरुकाले भौतिक उपस्थितीमा मात्रै आफ्नो परीक्षा दिन मिल्ने व्यवस्था रहँदै आएको थियो । 

Advertisement

Advertisement