टोपबहादुरका छोरा र बालकृष्णका स्वकीय सचिवलाई धरौटीमा छाड्न आदेश

Advertisement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाईलाई धरौटीमा छाड्न आदेश भएको छ ।

उच्च अदालत, पाटनले आज सन्दीपलाई ३० लाख रुपियाँ र केसीलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । 

Advertisement

Advertisement

Advertisement