सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । सुनको मूल्य लगातार घटिरहेको छ । बुधबार पनि सुनचाँदीको मूल्य घटेको हो । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपियाँ र आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement