खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ६० पदका लागि दरखास्त आह्वान (सूचीसहित)

Advertisement

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।  प्रशासन र प्राविधिकतर्फ (नवौंदेखि चौथो तहसम्म) ६० पदका लागि दरखास्त आह्वान गरिएको हो ।

एक सूचना जारी गर्दै कम्पनीले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ । 

दरखास्त दिने अन्तिम मिति माघ १८ गतेसम्म रहेको छ। दोब्बर दस्तुर बुझाएर माघ २५ गतेसम्म दरखास्त दिन सकिनेछ ।

Advertisement

यस्तै, खाद्य व्यवस्था विभागले जेष्ठता र कार्यसम्पादन मूल्यांकन, कार्यक्षमता मूल्यांकन र आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि पनि आवेदन माग गरेको छ ।

undefinednull

Advertisement