ललितपुर महानगरले माग्यो करारमा भाषा सहजकर्ता र सहशिक्षक (सूचनासहित)

Advertisement

काठमाडौं । ललितपुर महानगरपालिकाले करारमा शिक्षक पदपूर्तिका लागि दरखास्त माग गरेको छ । 

सेवा करारमा भाषा सहजकर्ता र सहशिक्षक पदपूर्ति सम्बन्धी सूचना प्रकाशन गर्दै महानगरले महानगरपालिकाअन्तर्गतका सञ्चालित सामुदायिक विद्यालयको लागि भाषा सहजकर्ता र सहशिक्षक पदमा आवेदन मागेको हो । 

Advertisement

undefined

 

Advertisement