ऋषि ट्रेड सेन्टर ‘सीएफ मोटो तथा सीएफ मोटो जिहो ब्राण्ड’ को आधिकारिक बिक्रेता

Advertisement

काठमाडौं । रिलायन्स ग्रुप अन्तरगतको ऋषि ट्रेड सेन्टरले ‘सीएफ मोटो तथा सीएफ मोटो जीहो ब्राण्ड’का लागि आधिकारिक बितरण नियुक्त भएको छ । 

उक्त ब्राण्ड अन्तरगत सेन्टरले अब देखि नेपाली बजारमा सीएफ मोटो का उच्च गुणस्तर, पावर तथा पर्फरमेन्स मोटरसाइकल एटीभी, एसएसभी मोटरसाइकल र सीएफ मोटो जिहो अन्तरगतका विभिन्न मोडलका विद्युतीय स्कुटर बिक्री वितरण गर्नेछ ।   
 

Advertisement

Advertisement

Advertisement