कुमारी बैंक सञ्चालक समितिको अध्यक्षमा राणा चयन

Advertisement

काठमाडौं । कुमारी बैंक सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप राणा चयन भएका छन् ।

सञ्चालक समितिको आज बसेको बैठकले राणालाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । 

Advertisement

गत आइतबार सम्पन्न साधारण सभामार्फत संथापक शेयरधनी समूहबाट अमिर प्रताप राणा, कर्मचारी संचय कोषका प्रतिनिधि  विजयकुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल सञ्चालक निर्वाचित भएका थिए ।   
 

Advertisement