उड्डयन प्राधिकरणद्वारा दसौंदेखि चौथो तहसम्म दरखास्त आह्वान (सूचनासहित)

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी कोटामा दसाैंदेखि चौथो तहसम्मका लागि योग्य र इच्छुक उम्मेदवारबाट दरखास्त मागेको हो । 

Advertisement

प्राधिकरणका अनुसार फाराम चैत १ गतेसम्म बुझाउन सकिनेछ । फाराम प्राधिकरणको आधिकारिक वेबसाइटबाट भर्नुपर्नेछ ।

undefined

null

Advertisement