मध्यपुर थिमि नगरपालिकाले माग्यो २० जना शिक्षक (सूचनासहित)

Advertisement

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले शिक्षक मागेको छ । नगरपालिकाले करार सेवामा पूर्वप्राथमिक (ईसीडी) शिक्षक तथा अतिरिक्त क्रियाकलाप शिक्षकका लागि आवेदन माग गरेको हो । 

नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा काम गर्ने गरी २० जना शिक्षक/प्रशिक्षक/प्राविधिक जनशक्तिका लागि आवेदन मागिएको हो ।

Advertisement

इच्छुक र योग्य चैत १ गतेभित्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिन सक्नेछन् । 

undefined

Advertisement