सेबोनको अध्यक्षका लागि १९ जनाको आवेदन, कसले बाजी मार्ला ?

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेको छ । 

सेबोनका अध्यक्षका लागि गत फागुन १६ गतेदेखि १५ दिनको म्याद राखेर दरखास्त आव्हान गरिएकोमा उक्त सयम आज साँझ ५ बजे सकिएको छ । 

Advertisement

बोर्डमा अध्यक्ष नियुक्त गर्नका लागि सरकारले सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो । 

क–कस्ले दिए आवेदन ?  
–चिरञ्जीवी चापागाईं 
–डा. नबराज अधिकारी
–मुक्ति श्रेष्ठ
–कृष्ण पोखरेले
–कृष्णबहादुर अधिकारी
–कृष्णबहादुर कार्की
–प्रबिण पन्दाक
–डा. केशबप्रसाद श्रेष्ठ
–रघु काफ्ले 
–खगेन्द्र कटुवाल
–निरज गिरी  
–सन्तोषकुमार श्रेष्ठ
–शंकरमान सिंह 
–डा. गोपाल भट्ट 
–मुक्ति अर्याल
–सिताराम थपलिया
–बिमल तिवारी

Advertisement

Advertisement