सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन

Advertisement

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् । 

सञ्चालक समितिको हिजो बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

Advertisement

यसअघि कम्पनीको वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेशलाल श्रेष्ठ, पवनकुमार अग्रवाल, राहुल अग्रवाल, राजनकृष्ण श्रेष्ठ, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमित कुमार केडिया र प्रभुकृष्ण श्रेष्ठ सञ्चालक निर्वाचित भएका थिए । 

Advertisement

Advertisement