अमेरिकी डलर बढ्दा युरो र पाउन्ड घट्यो, आजको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० चैत ७ गते, २० मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

अमेरिकी डलरको भाउ बढेको छ । आज १ डलरको खरिद दर १३२.५६ र बिक्री दर १३३.१६ रुपियाँ रहेको छ । जुन हिजो खरिद १३२.३६ रुपियाँ र बिक्री १३२.९६ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने घटेको छ । हिजो १ युरोबराबर खरिद मूल्य १४४.३३ रुपियाँ र बिक्री मूल्य १४४.९८ रुपियाँ रहेकामा आज खरिद १४३.७७ रुपियाँ र बिक्री १४४.४३ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, यस दिन १ पाउन्डको खरिद दर १६८.२२ रुपियाँ र बिक्री १६८.९८ रुपियाँ तोकिएकामा अघिल्लो दिन भने खरिद १६८.६१ र बिक्री १६९.३८ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.३६

१३२.५६

१३२.९६

१३३.१६

युरोपियन युरो

१४४.३३

१४३.७७

१४४.९८

१४४.४३

पाउन्ड स्टर्लिङ

१६८.६१

१६८.२२

१६९.३८

१६८.९८

स्विस फ्रांक

१४९.५८

१४९.२७

१५०.६६

१४९.९५

अस्ट्रेलियन डलर

८६.९९

८६.३६

८७.३८

८६.७५

क्यानेडियन डलर

९७.७८

९७.६९

९८.२२

९८.१४

सिंगापुर डलर

९८.९६

९८.७४

९९.४१

९९.१९

जापानी येन

१०

८.८८

८.८१

८.९२

८.८५

चिनियाँ युआन

१८.३९

१८.४१

१८.४७

१८.५०

साउदी रियाल

३५.२९

३५.३५

३५.४५

३५.५१

कतारी रियाल

३६.२९

३६.३५

३६.४६

३६.५१

थाइ भाट

३.६८

३.६७

३.७०

३.६९

युएइ दिराम

३६.०४

३६.१०

३६.२१

३६.२६

मलेसियन रिंगिट

२८.०५

२८.०१

२८.१८

२८.१३

कोरियन वन

१००

९.९३

९.९०

९.९८

९.९५

स्विडिस क्रोनर

१२.७६

१२.६६

१२.८२

१२.७२

डेनिस क्रोनर

१९.३५

१९.२८

१९.४४

१९.३७

हङकङ डलर

१६.९३

१६.९५

१७

१७.०२

कुबेती दिनार

४३०.७१

४३१.०६

४३२.६६

४३३.०१

बहराइन दिनार

३५१.१२

३५१.६६

३५२.७२

३५३.२६

 

 

 

 

 


 

Advertisement

Advertisement