ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ला गर्न गृहमन्त्रीको निर्देशन

Advertisement

काठमाडौं । ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुल्ला गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । 

गृहमन्त्रीको निर्देशन अनुसार ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले तयारी गरेको छ । त्यसका लागि आन्तरिक तयारी भइसकेको कार्यालयको भनाई छ । 

Advertisement

ढिलोमा आउँदो वैशाख १० भित्र यी दुई क्षेत्र खुल्ला हुने मन्त्री लामिछानेको सचिवालयले जनाएको छ । 

Advertisement

Advertisement