सात लाख ५४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७ लाख ५४ हजार ६ सय ६१.६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

तारागाउँ रिजेन्सी होटल लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement

Advertisement