त्रिशूलीमा ट्याक्सी खस्यो, दुई बालबालिकासहित पाँच जनाको मृत्यु

Advertisement

काठमाडौं । राजधानी काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गस्थित सिमलधारा (चितवनको इच्छाकामना–५)मा बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा यात्रुहरुको निधन भएको हो । 

Advertisement

इलाका प्रहरी कार्यालय मुग्लिनले उनीहरुलाई नदीबाट मृत अवस्थामा बाहिर निकालिएको छ । मृत्यु हुनेमा एक बालिका, दुई महिला र दुई पुरुष छन् । उनीहरूको पहिचान हुन सकेको छैन् । 

Advertisement

Advertisement