एक करोड ५१ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ५१ लाख ६९ हजार १ सय ६६.५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

लक्ष्मी सनराइज बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement

Advertisement