अमेरिकी डलर बढ्दा जापानी येन स्थिर, आज कुन मुद्रा कतिमा सटही हुँदैछ ?

Advertisement

काठमाडौं । आज २०८० चैत २२ गते, अप्रिल ४ २०२४ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलर बढेको छ । अघिल्लो कारोबार दिन १ डलरबराबर खरिद दर १३३.१२ रुपियाँ र बिक्री दर १३३.७२ रुपियाँ रहेकामा आज भने खरिद १३३.२० रुपियाँ र बिक्री १३३.८० रुपियाँ निर्धारण भएको छ । 

Advertisement

त्यस्तै, जापानी येन स्थिर छ । हिजो १० येनको खरिद मूल्य ८.७८ रुपियाँ र बिक्री मूल्य ८.८२ रुपियाँ थियो । आज पनि हिजोकै भाउ स्थिर छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१२

१३३.२०

१३३.७२

१३३.८०

युरोपियन युरो

१४३.०४

१४३.६०

१४३.६८

१४४.२४

पाउन्ड स्टर्लिङ

१६७.२७

१६७.५७

१६८.०२

१६८.३३

स्विस फ्रांक

१४६.५६

१४६.६२

१४७.२२

१४७.२८

अस्ट्रेलियन डलर

८६.५४

८६.७८

८६.९३

८७.१७

क्यानेडियन डलर

९८.१२

९८.१५

९८.५७

९८.५९

सिंगापुर डलर

९८.४१

९८.५६

९८८५

९९.०१

जापानी येन

१०

८.७८

८.७८

८.८२

८.८२

चिनियाँ युआन

१८.४०

१८.४१

१८.४८

१८.४९

साउदी रियाल

३५.४९

३५.५१

३५.६५

३५.६७

कतारी रियाल

३६.५१

३६.५३

३६.६७

३६.६९

थाइ भाट

३.६३

३.६३

३.६५

३.६४

युएइ दिराम

३६.२५

३६.२७

३६.४१

३६.४३

मलेसियन रिंगिट

२८

२८.०१

२८.१२

२८.१४

कोरियन वन

१००

९.८५

९.८७

९.८९

९.९१

स्विडिस क्रोनर

१२.३७

१२.४०

१२.४२

१२.४६

डेनिस क्रोनर

१९.१८

१९.२५

१९.२६

१९.३४

हङकङ डलर

१७.०१

१७.०१

१७.०८

१७.०९

कुबेती दिनार

४३२.५७

४३२.८३

४३४.५२

४३४.७८

बहराइन दिनार

३५३.०८

३५३.३२

३५४.६७

३५४.९१

 

 

 

Advertisement

Advertisement