युरोपियन इकोनोमिक चेम्बरको अध्यक्षमा पुनः बजाज

Advertisement

काठमाडौं । युरोपियन इकोनोमिक चेम्बर (ईईसी)को अध्यक्षमा पुनः नारायण बजाज चयन भएका छन् । चेम्बरको शुक्रबार साँझ सम्पन्न १६औं बार्षिक साधारणसभाबाट बजाज पुनः अध्यक्ष निर्वाचित भएका हुन् । 

सर्वसम्मतरुपमा सन् २०२४–२७ का लागि निर्वाचित बजाजले १० दिनभित्र कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्नेछन् । कार्यक्रममा बजाजलगायत विभिन्न व्यवसायीहरुले बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement