सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभाबाट लाभांश पारित

Advertisement

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको  २७औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । 

उक्त सभाबाट गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश पारित गरेको छ । 

Advertisement

सभाबाट आव २०७९/८० वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफलसहित पारित गरेको भएको छ । 

Advertisement

Advertisement