शारडा ग्रुपका अध्यक्ष शिवरतनले पाए इन्द्रभक्त स्मृति सम्मान

Advertisement

काठमाडौं । शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडाले नेपाल चेम्बर अफ कमर्शको प्रतिष्ठित इन्द्रभक्त स्मृती सम्मान पाएका छन् । 

नेपाल चेम्बर अफ कमर्शको ७३ औं साधारण सभाको अवसरमा आयोजित समारोहमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडालाई उक्त सम्मान प्रदान गरिएको हो । 
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रमा शारडालाई उनको योगदानको कदर गर्दै सम्मानित गरिएको हो । 

Advertisement

शारडा समूहले उपभोक्ताले प्रयोग गर्ने वस्तुको ब्यवस्थापन, उत्पादन र आयात गर्दै आएको छ । 

Advertisement