निर्धन उत्थान लघुवित्तको सीईओमा दहाल नियुक्त, आजैबाट सम्हाले कार्यभार

Advertisement

काठमाडौं । निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मुकेश दहाल नियुक्त भएका छन् । 

सञ्चालक समितिको हिजो बसेको बैठकले दहाललाई आगामी २ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको कम्पनी सचिव जग्यप्रसाद पन्तले जनाएका छन् । 

Advertisement

सीईओ दहालले आजैबाट कार्यभार सम्हालेका छन् । दहालले कार्यवाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

Advertisement

Advertisement