अब लोडसेडिङ घटने मात्रै हो । बढ्यो भनेर सुन्नुपर्ने छैन । विद्युत प्राधिकरणलाई क्रोनिक बनेका आयोजनाहरु पनि चाँडै निर्माण सम्पन्न हुने क्रममा छन् । बढीमा दुई वर्षभित्र मुलुकलाई लोडसेडिङमुक्त गर्नेगरी काम भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement

Advertisement