मन्त्रीको दुर्घटनामा मृत्यु भएपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आपतकालिन बैठक

Advertisement

काठमाडौँ । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको असामयिक निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आपतकालिन बैठक बोलाएका छन् । बैठक बालुवाटारमा बस्दै छ ।

मन्त्री अधिकारी ओलीले विश्वास गरेका एक युवा नेता थिए । हँसिला र नाचगानमा बढि रुची राख्ने मन्त्री अधिकारी इमान्दार र प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । मन्त्री अधिकारीसहित सात जनाको आज बिहान ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मुत्यु भएको हो ।

Advertisement

Advertisement

Advertisement