एउटा टेलिभिजनकर्मीको पक्षमा राजधानीको सडकमा मानवसागर (फोटो फिचर)

Advertisement

काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार राजधानीको माइतीघरम प्रदर्शन गरिएको छ । उनको पक्षको चितवनमा प्रदर्शन केन्द्रीत रहेको बेला शनिबार काठमाडौं दशौं हजार सडकमा निश्किएका हुन् ।

सरकारको चर्को आलोचना गर्दै प्रदर्शन गरेका सहभागीहरुले भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्र बढेकाले त्यसको अन्त्य गर्न माग गरेका थिए । नेपालका लागि नेपाली नामक समूहले आयोजना गरेको उक्त विरोध प्रदर्शनका सहभागीहरु माइतिघरबाट नयाँ बानेश्वर पुगेका थिए । तस्विरुहरुः द्धारिका काफ्ले















Advertisement

Advertisement

Advertisement