सिटी एक्सप्रेस र बेलायती कम्पनीबीच कारोबार सुरू

Advertisement

काठमाडौं । बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी इजेड रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबर सुरु भएको छ ।

कुवेत, बहराईन, मलेशिया, भारत, बेलायतलगायत विश्व भरी रहेको इजेड रेमिटको ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै आफन्तलाई नेपालमा पैसा पठाउन सकिने छ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध सात हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने यो कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन इजेड रेमिट को तर्फबाट प्रमुख बित्तिय अधिकृत एम मल्लिकले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement