उद्योगमन्त्रीले सार्वजनिक गरे सय बुँदे कार्ययोजना, के के गर्ने योजनामा छन् भट्ट ?

Advertisement

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार पत्रकार सम्मेलन गरी मन्त्रालयको प्रगति र आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेका छन् ।

मन्त्री भट्टले सय बुँदे प्रगति तथा भावी कार्ययोजनामा उखु किसानको बक्यौता भुक्तानीदेखि सरकारी संस्थान सुधारसम्मका कार्यक्रमहरु रहेका छन् । कार्ययोजनामा आउँदो माघभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने, औद्योगिक व्यवसाय विधेयक चाँडै पास गरी कार्यान्वयन गर्ने, औद्योगिक पूर्वाधारहरुको निर्माण गरिने, डिजिटल भुक्तानी प्रणाली चाँडै कार्यान्वयनमा ल्याउने लगायतका कुराहरु रहेका छन् ।

यस्ता छन् प्रगति र भावी कार्ययोजनाः

Advertisement

Advertisement

Advertisement