बीमा समितिले जारी गरेको जोखिम व्यवस्थापन सम्बन्धी मार्गदर्शनमा के छ ? (पूर्णपाठ सहित)

Advertisement

काठमाडौँ । बीमा समितिले बुधबार जोखिम व्यवस्थापन सम्बन्धी मार्गदर्शन ‘रिस्क म्यानेजमेन्ट गाइडलाइन्स फर इन्स्योरेन्स कम्पनी २०७६’ जारी गरेको छ ।

बीमा ऐन २०४९ को दफा ८(घ२) को अधिकार प्रयोग गरी समितिले उक्त मार्गदर्शन तयार गरी जारी गरेको कार्यकारी अध्यक्ष राजुरमण पौडेलले बुधबार परिपत्र जारी गर्दै जनाएका छन् ।

नयाँ मार्गदर्शन अनुसार जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुले नियमित रुपमा जोखिम मूल्याङ्कन गर्नु पर्नेछ । जोखिमको नियमित नियमन हुनु पर्ने, जोखिम र पुनर्बीमाको समीक्षा गर्नु पर्ने तथा जोखिमको पहिचान र मापन गर्नु पर्ने उक्त मार्गदर्शनमा उल्लेख छ ।

RISK-MANAGEMENT-GUIDELINE-FOR-INSURANCE-COMPANY-2076 को पूर्णपाठका लागि यहाँ क्लिक गर्नु होला।

Advertisement

Advertisement

Advertisement