कृष्ण सुवेदी नबिल बैंकको प्रवन्धक नियुक्त

Advertisement

काठमाडौँ। माछापुछ्रे बैंकमा प्रमुख दायित्व व्यवस्थापन अधिकृतको रुपमा काम गर्दै आएका कृष्ण सुवेदी उक्त बैंक छोडेर नबिल बैंकको व्यवस्थापकमा नियुक्त भएका छन् । बोटलर्स नेपाल हुँदै एनएमबी बैंकमा समेत काम गरेको अनुभव संगालेका सुवेदी नबिलमा प्रवेश गरेका हुन् ।

संस्थागत बैंकिङ र बाह्य मामिलामा जानकार उनीसँग निजी क्षेत्र र सरकारी संस्थाबीच समन्वय कायम गर्ने क्षमताका आधारमा बैंकको प्रबन्धकमा नियुक्त गरिएको नविल बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement