‘कुमाता’का लेखक पराजुलीद्वारा नेपाल पत्रकार महासंघ चितवनलाई १० थान पुस्तक हस्तान्तरण

Advertisement

काठमाडौँ । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवं ‘गोरखापत्र’ दैनिकका चितवन समाचारदाता वसन्त पराजुलीले आफूले लेखेको÷भर्खरै बजारमा आएको ‘कुमाता’ शीर्षक कथासङ्ग्रहसहित अन्य १० कृति नेपाल पत्रकार महासङ्घ चितवन शाखाको पुस्तकालयलाई हस्तान्तरण गरेका छन् ।

‘कुमाता’का लेखक तथा पत्रकार पराजुलीले महासंघका अध्यक्ष राधेश्याम खतिवडालाई सोमबार उक्त पुस्तक हस्तान्तरण गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement